#

फारम भर्नुहोस्

हो

यदि तलका मध्ये कुनै पनि लक्षणहरु देखा परेमा डाक्टरसंग परामर्श लिनुहोस्

  • श्वास फेर्न गाह्रो हुनु

  • बारम्बार खोकी लाग्नु

  • स्वाँ स्वाँ हुनु

  • छातीमा भारी महसुस हुनु

  • साँस सम्बन्धी समस्या

#

यस अवसरलाई नगुमाउनुहोस् ।

हामीसंग कुराकानी गर्नुहोस् र आफ्नो फोक्सोको बारेमा अधिक जानकारी लिनुहोस्

ब्रेथफ्री—दीर्घकालीन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडद्धारा गरिएको सार्वजनिक सेवाको पहल हो । यो एक व्यापक समर्थन प्रणाली हो जसले श्वासप्रश्वासका बिरामीहरुको हेरचाह गर्दछ ।

ब्रेथफ्री— दम, दीर्घकालीन श्वास प्रश्वास रोग, एलर्जी राइनाइटिस जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परामर्श र उपचार पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ ।

यी सरल चरणहरु पछ्याउनुहोस् नजिकको ब्रेथफ्री क्लिनिकमा
निशुल्क जाँच गराउनुहोस्

च्याट बक्समा ब्रेथफ्री एडुकेटरलाई ‘हाई’ लेख्नुहोस्

एडुकेटरद्धारा सोधिएको सरल प्रश्नहरुको उत्तर दिनुहोस्

तपाईंको उत्तरहरुको आधारमा सल्लाह लिनुहोस्

निशुल्क फोक्सो जाँचको लागि अवसर प्राप्त गर्नुहोस्

तपाईं हामीसंग सुरक्षित हुनुहुन्छ

ब्रेथफ्री क्लिनिकमा सबै आवश्यक सुरक्षा उपायहरु सुनिश्चित गरिएको छ, जसमा सामाजिक दुरी, उचित सरसफाई आदि समावेश छन् ।

  • सामाजिक दूरी

  • सरसफाई

  • थर्मल स्क्रीनिंग

सिप्ला बारे जानकारी

सिप्ला गुणस्तरी, ब्रान्डेड अनि जेनेरिक औषधी उत्पादनमा समर्पित विश्वको अग्रणी कम्पनी हो । हामीलाई विभिन्न भौगोलिक ठाँउका स्वास्थ्यकर्मीहरु र बिरामीहरुले विश्वास गरेका छन् । पछिल्ला ८ दशकमा हामीले जीवनका लागि हेरचाह गर्ने हाम्रो बाचालाई सुदृढ गर्दै आफ्नो नेतृत्व भारतीय फर्मा उद्योगमा बलियो पार्न सफल भएका छौं ।

हामीलाई सम्पर्क गर्नुहोस्

*अस्वीकरणः

यस पोर्टलमा विबरण दर्ता गरेर तपाईं स्वीकार्नुहुन्छ कि तपाईंले गोपनीयता नीति पढ्नुभयो र त्यसमा निहित नियमहरु र शर्तहरुको लागि सहमति दिनुभयो । यदि तपाईं यस गोपनीयता नीतिका शर्त र नियमहरुसंग सहमत हुनुहुन्न भने, कृपया अगाडि नबढ्नुहोस् ।