सिप्ला बारे जानकारी

सिप्ला गुणस्तरीय, ब्रान्डेड अनि जेनेरिक औषधी उत्पादनमा समर्पित विश्वकै अग्रणी कम्पनी हो । हामीलाई विभिन्न भौगोलिक ठाँउका स्वास्थकर्मीहरु र बिरामीहरुले विश्वास गरेका छन् । पछिल्ला ८ दशकमा हामीले जीवनका लागि हेरचाह (caring for life) गर्ने हाम्रो बाचालाई सुदृढ गर्दै आफ्नो नेतृत्व भारतीय फर्मा उद्योगमा बलियो पार्न सफल भएका छौ । अहिले हामी आफ्नो उपस्थितीलाई बलियो र दरिलो बनाउदै ईन्डिया (India), साउथ अफ्रिका (South Africa), यू एस (US) र उदयमान संसारको अन्य अर्थव्यवस्थाका प्रमुख बजारहरुमा हाम्रो ध्यान केन्द्रित गर्दैछौं ।