गोपनीयता नीति

हामी तपाईंको गोपनीयतालाई सम्मान गर्छौं र तपाईंको व्यक्तिगत डेटाको गोपनीयता र सुरक्षाको रक्षा गर्नको लागि प्रतिबद्ध छौं ।सिप्ला लिमिटेड तपाईलाई यस सिप्ला वेबसाइट ९जभचभष्लबातभच चभाभचचभम तय बक ूधभदकष्तभू० प्रयोग गर्नु अघि यस गोपनीयता नीति विवरण (कथन) लाई ध्यानपूर्वक पढ्न र समीक्षा गर्न आग्रह गर्दछ । यदि तपाईं यस गोपनीयता नीति विवरण (कथन) मा सहमत हुनुहुन्छ भने तपाईं यस वेबसाइट प्रयोग गर्न सक्नुहुन्न । सिप्ला लिमिटेड, यसका सहायक कम्पनीहरु, यसका सम्बद्ध कम्पनीहरु र यसका समूह कम्पनीहरु ९जभचभष्लबातभच चभाभचचभम तय बक ूऋष्उबिू० लाई कुनै पनि अग्रिम सुचना बिना कुनै पनि समयमा यस जानकारीलाई जोड्ने, हटाउने वा परिमार्जन गर्ने अधिकार सुरक्षित राख्नुहोस् ।

व्यक्तिगत जानकारीको संकलन

वेबसाइट संकलन गर्न र÷वा आफैले तपाईको कुनै पनि व्यक्तिगत जानकारी प्राप्त गर्नको लागि डिजाइन गरिएको छैन । जबसम्म तपाईं वेबसाइट र÷वा को कुनै व्यक्तिगत जानकारी प्रदान गर्नुहुन्न तबसम्म सिप्ला तपाईंलाई व्यक्तिगत रुपमा पहिचान गर्न सक्षम हुदैन ।

जानकारीको सक्रिय संकलन 

सिप्लाले व्यक्तगत जानकारी संकलन गर्दछ जुन तपाईं सिप्ला वेबसाइटमा डेटा फील्डमा प्रविष्ट गर्नुहुन्छ । उदाहरणको लागि , जहां लागू हुने कानून अन्र्तगत, विभिन्न विषयहरु र सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नको लागि तपाईंको नाम, हुलाक ठेगाना, ईमेल ठेगाना, लगानीकर्ता विवरण, पेशा, फोटोग्राफ, चिकित्सा रेकर्ड र÷वा को अन्य व्यक्तिगत जानकारी पेश वा शेयर गर्न सक्नुहुन्छ । तपाईको गोपनीयता सुरक्षित राख्न तपाईंले सिप्लालाई कुनै पनि जानकारी प्रदान गर्नु हुदैन जुन विशेष रुपमा अनुरोध गरिएको छैन । जब तपाईं आफ्नो अन्य खाताहरु जस्तै फेसबुक, ट्विटर, जीमेल आदिको प्रयोग गरेर दर्ता गर्नुहुन्छ, हामी तपाईंको खाता दर्ता जारी राख्नको लागि तपाईंसंग कुराकानी गर्न र जहां लागू हुने कानून अन्र्तगत, सेवाहरु प्रदान गर्न तपाईंको दर्ताको लागि आवश्यक जानकारी पुन प्राप्त गर्नेछौं ।

जानकारीको निष्क्रिय संकलन 

सिप्ला वेबसाइटले, सिप्ला वेबसाइटमा जानकारीहरु सक्रिय रुपमा पेश नगरीकन तपाईंको अवलोकनहरुको बारेमा जानकारी संकलन गर्न सक्दछन् ।यो जानकारी विभिन्न प्रविधिहरुको प्रयोग गरेर संकलन गर्न सकिन्छ जस्तै कुकीज, इन्टरनेट ट्याग र वेब बीकन । वेबसाइटले जानकारीहरु क्याप्चर गर्न सक्छ जस्तै तपाईंले भर्खर अवलोकन गर्नुभएको वेबसाइटको ग्च्ी, इन्टरनेट प्रोटोकल ९त्ए०, ठेगानाहरु, न्एक् स्थान डेटा, मोबाइल फोन सेवा प्रदायक, अपरेटिंग सिस्टमको विवरण, तपाईंको कम्प्यूटरको ब्राउजर संस्करण आदि । निष्क्रिय जानकारी संकलन प्रविधिहरुले सिप्लालाई उत्तम सेवा प्रदान गर्न, उपभोक्ता प्राथमिकताहरुको आधारमा साइटहरु अनुकूलित गर्न, तथ्याङ्कहरु कम्पाइल गर्न, प्रचलनहरुको विश्लेषण गर्न र अन्यथा वेबसाइटलाई सुधार गरी वेबसाइटको प्रयोगलाई सहज बनाउन सक्छ । यि प्रविधिहरुद्धारा संकलित जानकारीको प्रयोग अतिरित्त पहिचान योग्य जानकारी बिना पहिचान गर्न सकिदैन ।

क्ष्लतभलमभम गकभ या उभचकयलब िष्लायचmबतष्यल

सिप्ला तपाईंको प्रश्नहरुको जवाफ दिनको लागि वेबसाइटको माध्यमबाट तपाईंद्धारा प्रदान गरिएको व्यक्तिगत जानकारी, कुशल संचार र कुशल सेवा प्रदान गर्दछ स्पामिगं

हामी स्पामिंग लाई समर्थन गर्दैनौं । यदि तपाईंले हामीलाई जानकरी पठाउन भन्नुभएको छ वा तपाईंले हाम्रो कुनै पनि प्रचार अभियानको लागि आफ्नो विवरण प्रदान गर्नुभएको छ भने तपाईंको प्राभमिकता अनुसार, हामी तपाईंलाई आवधिक इमेलहरु पठाउँछौं । तपाईं हामीबाट प्राप्त गर्नुभएको ईमेलमा समावेश लिंकको माध्यमबाट मार्केटिंगसंग सम्बन्धित जानकारी प्राप्त गर्ने विकल्प छान्न सक्नुहुन्छ ।

ल्यल( म्ष्कअयिकगचभ या ष्लायचmबतष्यल

वेबसाइटमा व्यक्तिगत जनाकारी सिप्लाद्धारा एक्सेस  गर्न सकिन्छ,  केहि कम्पनीहरुद्धारा जसको साथमा सिप्लाले संयुक्त कार्यक्रम संचालन गर्न सक्दछन् र ती व्यक्तिहरु र संस्थाहरुद्धारा सिप्लाले सिप्लाको लागि व्यावसायिक गतिविधिहरु संचालन गर्न अनुबंध गर्दछ ।

सिप्लाले तपाईंको व्यक्तिगत जानकारी अरु कसैलाई बेच्ने वा भाँडामा दिने गर्दैन । सिप्लाले आफ्नो व्यवसायको लागि थप प्रक्रिया वा कनेक्शनको लागि आवश्यक परेमा व्यक्तिगत जानकारी तेस्रो पक्षसंग साझेदारी गर्न सक्दछ ।यस  समयमा साझा गरिएको जानकारी तेस्रो पक्षसंग गोपनीयता सम्झौता बमाजिम हुनेछ र लागू कानूनको लागि जुन उदेश्यको लागि मूल रुपमा जानकारी एकत्रित गरिएको थियो र त्यस्तै ती सबै पक्षहरुले सिप्लाको डेटा संरक्षण र गोपनीयता नीति र प्रक्रियाको पालना सुनिश्चित गर्नेछ । जब हामीलाई लाग्छ की लागू कानूनको पालना गर्नको लागि रिलीजको आवश्यकता पर्दछ तब हामी तपाईंको व्यक्तिगत जानकारी जारी गर्न सक्दछौ ।

व्यक्तिगत जानकारीको संरक्षण

व्यक्तिगत जानकारीको सुरक्षा गर्न सिप्लाले पर्याप्त प्राविधिक र संगठनात्मक सुरक्षा उपायहरु कायम गर्नेछ । नीतिको रुपमा, सिप्लाले व्यक्तिगत जानकारी संकलन गर्न प्रत्येक वेबपेजलाई सुरक्षित गर्दछ ,यद्यपी इन्टरनेटमा प्रसारित व्यक्तिगत जानकारीको गोपनीयताको ग्यारेन्टी छैन । हामी तपाईंलाई इन्टरनेटमा व्यक्तिगत जानकारी प्रसारित गर्दा सावधानी अपनाउन आग्रह गर्दछौं ।

अन्य वेबसाइटहरुको लिंक

यो गोपनीयता नीति सिप्लाको वेबसाइटमा मात्र लागू हुन्छ ।सिप्लाले अन्य वेबसाइटको लागि लिंक प्रदान गर्दछ जुन हामी बिश्वास गर्छौ तपाईंलाई रुचि लाग्न सक्छ ।सिप्ला त्यस्तो वेबसाइटमा रहेको सामग्रीको लागि जिम्मेबार छैन ,यस्ता वेबसाइट लिंकको लागि तपाईंको पहुँच, व्यक्तिगत जानकारीको सुरक्षा जुन तपाईं प्रदान गर्नुहुन्छ वा त्यो  वेबसाइटद्धारा संकलन गरिएको कुनै पनि जानकारी यस्तो वेबसाइटहरुसम्म पु¥याउने जोखिम केवल तपाईंको हो ।

कुकीज

कुकीज अल्फान्यूमेरिक आइडेन्टिफायर हो, जसमा कम मात्रामा डेटा हुन्छ जुन सामान्य रुपमा अज्ञात अद्वितीय पहिचानकर्ताको रुपमा प्रयोग गरिन्छ । यो तपाईको वेबसाइटबाट तपाईको ब्राउजरमा पठाइन्छ जुन तपाईले हेर्नुहुन्छ र तपाईको कम्प्यूटरको हार्ड ड्राइभमा भण्डारण गरिएको हुन्छ । कृपया नोट गर्नुहोस् , कुनै पनि तरिकाबाट कोहि कुकीजले हामीलाई तपाईंको कम्प्यूटर÷डिभाइसमा प्रवेश गर्न दिदैन र कुकीज तपाईंको कम्प्यूटर÷डिभाइसमा अन्य जानकारी सम्म पुग्न सक्दैन । हाम्रो वेबसाइटले यी कुकीजको प्रयोग सुचना संकलन गर्न र हामीसंग तपाईको कुराकानी छिटो गराउने र हाम्रो सेवामा सुधार गर्ने गर्दछ । यसको प्रयोग तपाईंको प्राथमिकताहरुको प्रबन्धन, सुरक्षा, मार्केटिंग,संचार,विश्लेषण र अनुसन्धानलाई जारी राख्न र अनुकूलन गर्ने उद्देश्यहरुको लागि गर्न सकिन्छ ।

हामी मुख्य रुपमा निम्न प्रकारका कुकीजहरु प्रयोग गर्दछौ ः

ड्ड आवश्यक कुकीज वा अति आवश्यक कुकीजः यी कुकीज हाम्रो वेबसाइटको कार्यको लागि र वेबसाइट वरिपरि जानको लागि आवश्यक छ । यी कुकीज बिना, केहि सुबिधाहरुले कार्य गर्न सक्दैनन् । यी कुकीजद्धारा तपाईंको ब्राउजिंग बानीको बारेमा कुनै जानकारी संकलन गर्न सकिदैैन ।

ड्ड कार्यात्मक कुकीज ः यी कुकीजले तपाईं कसरी हाम्रो वेबसाइट प्रयोग गर्ने र हाम्रो वेबसाइटको कार्य गर्ने तरिकामा सुधार गर्न रुचाउनुहुन्छ याद गर्दछ । यो समयको एक पूर्व निर्धारित अवधिको लागि आफ्नो कम्प्यूटर÷डिभाइसमा रहन्छन् ।

ड्ड प्रदर्शन कुकीजः केहि कुकीजले हाम्रो वेबसाइटको प्रदर्शन र डिजाईनमा मद्दत गर्दछ । उदाहरणको लागि, यी कुकीजले हामीलाई तथ्याङ्कहरु देखाउदछ, जुन वेबसाइटमा सबभन्दा धेरै पटक अवलोकन गरिएको पृष्ठ हुन्छ , जुन वेबसाइटसंग तपाईंले पाउनुभएको कुनै पनि कठिनाईहरु रेकर्ड गर्न र हाम्रो प्रचार प्रसार प्रभावकारी छ कि छैन यसले मद्दत गर्दछ ।

ड्ड लक्षित वा ट्रयाकिङ कुकीज ः हाम्रो वेबसाइटको केहि पृष्ठहरुमा, हामी वेबसाइट ब्राउज गर्दा तपाईंको रुचि बुफ्न मद्दतको लागि कुकीज प्रयोग गर्छौ , ताकि हामीलाई टेलर गर्न र भविष्यमा तपाईंलाई अधिक व्यक्तिगत सेवा प्रदान गर्न सक्छौं ।

कुनै समयमा, तपाईंसंग तपाईको ब्राउजर सेटिङ्गको माध्यमबाट आफ्नो कुकीज परिवर्तन÷नियन्त्रण गर्ने विकल्प हुन्छ । यदपी, यदि तपाईंले आफ्नो ब्राउजरमा कुकीज निष्क्रिय गर्नुभयो भने तपाईं हाम्रो वेबसाइटको केहि सुविधाहरु पूर्ण रुपमा अनुभव गर्न सक्षम हुनुहुनेछैन ।

बच्चाहरुद्धारा वेबसाइटहरु र मोबाइल एप्लिकेशनको प्रयोग

यस वेबसाइटमा सिप्लाले जानाजान बच्चाहरुबाट कुनै पनि व्यक्तिगत जानकारी संकलन वा प्रयोग गर्दैन (हामी बच्चाहरुलाई १८ वर्ष भन्दा कम उमेरको रुपमा परिभाषित गर्छौ) ।हामी बच्चाहरुलाई जानाजान हामीसंग कुराकानी गर्न वा हाम्रो कुनै अनलाइन सेवाहरु प्रयोग गर्न अनुमति दिदैनौं ।यदि तपाईं अभिभावक हुनुहुन्छ र तपाईंको बच्चाले हामीलाई जानकारी प्रदान गरेको थाहा पाउनु भएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामी यस  मुद्दालाई हल गर्न तपाईंसंग काम गर्नेछौं ।

हाम्रो वेबसाइटमा तपाईंको व्यक्तिगत जानकारीको अधिकार

पहूँचको अधिकार ः तपाईलाई तपाईको व्यक्तिगत डेटाको प्रतिलिपि माग्ने र हामी यसलाई कसरी प्रकृया गर्दैछौ भनेर प्रमाणित गर्ने अधिकार छ ।

सुधारको अधिकारः यदि तपाईंलाई लाग्छ कि हामीसंग तपाईंको बारेमा गलत वा अपूर्ण जानकारी छ भने, तपाईसंग सुधार गर्ने वा अपडेट गर्ने अधिकार छ ।

बिर्सने अधिकार ः केहि विशेष परिस्थितिहरुमा, हाम्रो रेकर्डबाट तपाईंको व्यक्तिगत डेटा हटाउन वा मेटाउन हामीलाई भन्ने अधिकार छ ।

सहमति फिर्ता लिने अधिकार ः यदि हामी तपाईंको सहमतिमा आधारित तपाईंको व्यक्तिगत डेटा प्रक्रिया गर्छौ भने तपाईं कुनै पनि समयमा तपाईको सहमति फिर्ता लिन सक्नुहुन्छ ।

पोर्टेबिलिटीको अधिकार ः तपाईंले हामीलाई आफ्नो डेटा तपाईं वा कोहि अन्य तेस्रो पक्षमा हस्तान्तरण गर्न हामीलाई भन्ने अधिकार छ ।

यदि तपाईं सिप्ला व्यवसाय वा सिप्ला कार्यक्रमबाट भविष्यको संचारहरु चुन्न चाहनुहुन्छ भने, कृपया तपाईं अवलोकन गर्नुहुने वेबसाइट ूऋयलतबअत गकू लिंकमा क्लिक गरेर हामीलाई सम्पर्क गर्नुहोस् ।

सिप्लाको सबै संचारहरुमा, कृपया दर्ताको लागि प्रयोग गरिएको ईमेल ठेगाना, वेबसाइट ठेगाना र तपाईको अनुरोधको स्पष्टीकरण समावेश गर्नुहोस्। यदि तपाईं आफ्नो व्यक्तिगत जानकारी हटाउन वा संशोधन गर्न चाहनुहुन्छ र ईमेल मार्फत हामीसंग सम्पर्क गर्दैहुनुहुन्छ भने कृपया ईमेलको विषय लाइनमा (मेटाउने अनुरोध वा संशोधन अनुरोध ) लागू गर्नुहोस् । हामी समयमै सबै अनुरोधहरुको जवाफ दिन सक्दो प्रयास गर्नेछौं । यस नीतिमा उल्लेखित कुनै पनि अधिकार प्रयोग गर्न कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।