शर्तहरु

सिप्ला लिमिटेडको ब्रेथ फ्री वेबसाइट जततउकस्ररलभउब।िदचभबतजभाचभभ।अयm र जततउकस्ररदचभबतजभाचभभ।अयm मा तपाईंलाई स्वागत छ ।प्रयोगका यी शर्तहरुले कुनै पनि व्यक्ति ( प्रयोगकर्ता) द्धारा यस साइट (नियम र शर्तहरु) को प्रयोग वा पहुँचको लागि नियम र शर्तहरु निर्धारित गर्दछ । सिप्ला लिमिटेडले यी नियम र शर्तहरु परिमार्जन गर्न सक्दछ वा कुनै लिखित सूचना बिना कुनै पनि समयमा साइट बन्द गर्न सक्दछ । साइट र यसका सामग्रीहरु भारतको नियम कानूनको पालना गर्न डिजाइन गरिएको हो । यद्यपी विश्वका अन्य भागहरुमा पहुँयोग्य छ, यसका सामग्रीहरु र साइट भारतीय बासिन्दाहरुद्धारा मात्र प्रयोगको लागि लक्षित छन् ।

यो साइटको उद्देश्य डाक्टर र बिरामीको सम्बन्ध स्थापना गर्नका लागि होइन ।सिप्ला लिमिटेडले कुनै पनि औषधी ÷ उपचारको पर्ची सम्बन्धी जिम्मेवारी लिने वा ग्यारेन्टी दिने गर्दैन । सिप्ला लिमिटेडले यी स्वास्थ्य सेवा व्यवसायिकहरुको योग्यता वा उनीहरुले प्रदान गर्ने चिकित्सा सल्लाहको शुद्धताको बारेमा कुनै जिम्मेवारी लिदैंन । यस साइटमा कुनै पनि जानकारी नाम, ठेगाना, सामग्री, कुनै स्वास्थ्य सेवा व्यवसायिकहरुको सामग्री सम्बन्धित कुनै सुझाव वा सिप्ला लिमिटेडको सिफारिश वा सल्लाहको गठन गरेको छैन र प्रयोगकर्ताको जानकारीको प्रामाणिकता र विश्वसनीयता प्रमाणित गर्न आवश्यक छ ।

१ नियम र शर्तहरुको स्वीकृतीः  यस साइटको नियम र शर्तहरुको विषयबस्तु  र सबै कानूनहरु यहाँ सेट गरिएको छ ।

२ सूचनाको प्रयोग ः प्रयोगकर्ताले सूचनालाई केवल एक सहायताको रुपमा प्रयोग गर्दछ र त्यस्ता सामग्रीलाई व्यावसायिक न्यायको अभ्यासको विकल्पको रुपमा राख्नुपर्दैन ।(न त यो प्रयोग गर्नु पर्छ )

मनव त्रुटि वा चिकित्सा विज्ञानमा परिवर्तनको सम्भावनालाई ध्यानमा राख्दै प्रयोगकर्ताले स्वतन्त्र स्रोतहरु मार्फत सुचना पुष्टि गर्नुपर्दछ । प्रयोगकर्ताले स्वतन्त्र रुपमा साइट ब्राउज गर्न सक्दछ तर यस साइटबाट केवल कुनै पनि पाठ , ध्वनि, छविहरु, अडियो र भिडियो सहित (सामूहिक सुचना) कडा रुपमा गैर व्यावसायिक प्रयोगको लागि जानकारीको प्रयोग वा डाउनलोड गर्न सक्दछ । प्रयोगकर्ताले सिप्ला लिमिटेडको लिखित अनुमति बिना वाणिज्य उद्देश्यको लागि जानकारी वितरण, परिमार्जन, प्रसारण, पुन प्रयोग, पोष्टगर्न वा प्रयोग गर्न सक्दैन । तपाईंले मान्नु पर्छ की यस साइटमा तपाईंले पढ्नु भएको वा हेर्ने सबै कुरा लागू कानून अनुसार कपिराइट छ, जबसम्म अन्यथा नोट गरिएको छैन यस नियम र शर्तहरुको अनुसार प्रयोग गर्न सकिदैन । सिप्ला लिमिटेडले न त वारेन्टी प्रस्तुत गर्छ न प्रतिनिििधत्व गर्छ यस साइटको प्रयोगले कुनै पनि इजाजत पत्र वा सूचनाको अधिकार वा सिप्ला लिमिटेडको कुनै पनि प्रतिलिपी प्रदान गर्दैन । साइटमा प्रदर्शित ट्रेडमार्क, लोगोहरु, सेवा चिन्हहरु ,सिप्ला लिमिटेडको दर्ता गरिएको र दर्ता नगरिएको ट्रेडमार्क हुन् ।यस साइटको कुनै पनि कुरा लाईसेन्स वा सुचनाको प्रयोग गर्ने अधिकारको रुपमा लिनुहुदैन, किनकी सिप्ला लिमिटेडको पूर्व लिखित अनुमति बिना कुनै पनि ट्रेडमार्क वा सूचनाको प्रयोग गर्ने अधिकार छैन ।

३ तपाईंका प्रश्नहरु, सरल उत्तरहरु” सेवाहरुको प्रयोग ः तपाईंको प्रश्नहरु, सेवाहरु, कनेक्शन, समुदायहरु, ब्लग वा छलफल सेवाको साधारण उत्तर सुविधाको प्रयोग गर्दा प्रयोगकर्ताले सबै संचार, सूचना, डेटा, पाठ संगितको लागि जिम्मेवार हुनेछ । ध्वानि, ग्राफिक्स, सन्देश र अन्य सामग्री जुन तपाईं अपलोड, पोष्ट, प्रसारण, ईमेल गर्नुहुन्छ वा अन्य तपाईंको प्रश्न, सरल उत्तर सेवाको माध्यमबाट वितरण गर्नुहुन्छ । सिप्ला लिमिटेडले तपाईंको प्रश्न,साधारण उत्तर सेवाहरु मर्फत तपाईं वा अन्य कुनै पार्टीले पोष्ट गरेको सामग्रीको नतीजको लागि जिम्मेबार छैन र त्यस्ता सामग्रीको शुद्धता, अखण्डता वा गुणवत्ताको ग्यारेन्टी छैन । कुनै पनि अवस्थामा सिप्ला लिमिटेड कुनै पनि सामग्रीको लागि वा कुनै प्रकारको नोक्सान वा नोक्सानको कारणले अपलोड, पोष्ट, ईमेल गरिएको वा अन्यथा तपाईंको प्रश्नहरुको माध्यमबाट उपलब्ध गरिएको कुनै पनि तरिकामा उत्तरदायी हुनेछैन ।जब  तपाई खतरा महसुस गर्नुहुन्छ वा कोहि अन्य व्यक्तिलाई खतरामा परेको महसुस गर्नुहुन्छ, तपाईंले तुरुन्त आफ्नो स्थानीय कानून प्रवर्तन एजेन्सीलाई सम्पर्क गर्नुपर्छ । जब प्रयोगकर्ताले तपाईंको प्रश्नहरु, सरल उत्तर सेवाहरु प्रयोग 

गर्दछ भने तिनीहरु सहमत हुंदैन ः

ड्ड स्थानीय राज्य, राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन,

ड्ड कुनै पनि सामग्री पोष्ट, अपलोड, ईमेल, प्रसारण वा अन्यथा वितरण गर्ने जुन अरुको बौद्धिक सम्पत्तिको अधिकार वा अरुको गोपनीयता वा प्रचार अधिकारको उल्लंघन गर्ने,

ड्ड गैर कानूनी, हानिकारक, अश्लील, मानहानि, धम्की दिने, अपमानजनक, निन्दनीय,घृणास्पद वा कुनै अन्य व्यक्ति वा संस्थालाई लज्जित बनाउने कुनै पनि सामग्री पोष्ट, अपलोड, ईमेल, प्रसारण वा वितरण गर्ने,

ड्ड नाबालिगहरुलाई कुनै पनि तरिकाले नोक्सान पु¥याउने,

ड्ड बिज्ञापन वा व्यवसायको याचना पोष्ट,

ड्ड फोर्ज हेडर वा अन्यथा तपाईंको प्रश्नहरु , सरल उत्तर सेवाको माध्यमबाट प्रसारित कुनै पनि सामग्रीको उत्पत्ति लुकाउनको लागि पहिचानकर्ताहरुलाई हेरफेर गर्ने ,

ड्ड पोेष्ट, अपलोड, ईमेल, प्रसारण वा अन्यथा श्रृंखला पत्र, पिरामिड स्कीमहरु, अनावश्यक वा अनाधिकृत विज्ञापन वा स्पाम वितरण गर्ने,

ड्ड कोहि अन्य व्यक्ति वा व्यवसाय इकाई वा डँठोलाई प्रतिरुपण गर्ने वा अन्य व्यक्तिलाई सताउने,

ड्ड कुनै पनि कम्प्यूटर सफ्टवेयर वा हार्डवेयरको प्रयोगको अवरोध नष्ट वा सीमित गर्न डिजाइन गरिएको भाइरस वा अन्य हानिकारक कम्प्यूटर कोड पोष्ट, अपलोड, इमेल, प्रसारण वा अन्यथा वितरण गर्ने,

ड्ड ईमेल ठेगानाहरु सहित अन्यको बारेमा जानकारी संकलन गर्ने,

ड्ड टिप्पणीहरु पोष्ट गर्ने वा अवलोकन गर्ने कुनै पनि अन्य व्यक्ति वा संस्थालाई तपाईको पहिचान प्रयोग गर्न अनुमति दिने,

ड्ड तपाईको प्रश्नहरु, सरल उत्तर सेवा वा कम्प्यूटर नेटवर्क वा तपाईंको प्रश्नहरुसंग सम्बन्धित अन्य हार्डवेयर, सरल उत्तर सेवा वा तपाईंको प्रश्नहरुसंग सम्बन्धित नेटवर्कको कुनै पनि आवश्यकता वा नीतिहरुको बेवास्ता वा सरल उत्तर सेवामा हस्तक्षेप गर्ने,

ड्ड कुनै अन्य आचरणमा व्यस्त हुने जुन तपाईंको प्रश्नहरु, सरल उत्तर सेवाको प्रयोग गर्न वा रमाईलो गर्न कुनै अन्य व्यक्तिलाई प्रतिबन्ध वा अवरोध गर्दछ वा जुन हाम्रो एकल निर्र्णयमा हामीलाई वा हाम्रो ग्राहकहरु वा आपूर्तिकर्ताको कुनै प्रकारको दायित्व वा अवरोधको लागि उजागर गर्दछ

ड्ड अन्य प्रयोगकर्ताको गोपनीयताको सम्मान गर्न असफल । यसमा कुनै अन्य प्रयोगकर्ताको पासवर्ड, फोन नम्बर, ठेगाना, इन्स्ट्यान्ट मेसेन्जर आई.डी. वा ठेगाना वा कुनै अन्य व्यक्तिगत रुपमा पहिचान योग्य जानकारी खुलाउने समावेश छ ,

 

४ चिकित्सा जानकारीः  यस साइटमा कुनै पनि उत्पादनहरु व चिकित्सा उपकरणहरुबाट सम्बन्धित जानकारी सिप्ला लिमिटेडद्धारा सामान्य जानकारी उद्देश्यहरुको लागि मात्र प्रदान गरिन्छ ।योग्य डाक्टरको सल्लाह वा चिकित्सा व्यवसायको आधारमा यी सबै उत्पादनहरु भरतमा मात्र उपलब्ध छन् । उत्पादनहरु सबै देशहरुमा उपलब्ध हुन सक्दैन वा फरक ब्रान्ड नाम अन्तर्गत, विभिन्न सामथ्र्यमा वा विभिन्न संकेतहरुको लगि उपलब्ध हुनसक्दछ ।

५ भिडियो अस्वीकरण ः सूचनाको इलेक्ट्रोनिक मीडिया (कुनै सीमा बिना भिडियोहरु, चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको अन्तर्वाता सहित ) मार्फत प्रसारित गर्न सक्दछ । त्यस्ता स्रोतहरुको माध्यमबाट प्रदान गरिएको जानकारीहरु व्यक्तिद्धारा व्यक्त गरिएको दृष्टिकोण हो, र सिप्ला लिमिटेडको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा छैनन् । कुनै पनि इलेक्ट्रोनिक मोड मार्फत त्यस्तो कुनै पनि जानकारीको समावेशले सिप्ला लिमिटेडले प्रदान गरेको जानकारीको समर्थन जनाउदैन ।

६ दायित्व अस्वीकरण ः साइटको माध्यमबाट उपलब्ध जानकारी, सफ्टवेयर, उत्पादहरु र सेवाहरुमा अशुद्ध वा टाइपोग्राफिक त्रुटिहरु समावेश हुन सक्दछ । सिप्ला लिमिटेडले त्यस्ता त्रुटिहरुको लागि कुनै दायित्व वा जिम्मेवारी मान्दैन र यसले सबै वारेन्टीहरु र शर्तहरु अस्वीकरण गर्दछ,  जसमा  माथि उल्लेखित जानकारीको सम्बन्धमा सबै निहित वारेन्टीहरु र व्यापारिकता, फिटनेस, शीर्षक, पूर्णता र गैर उल्लंघनको शर्तहरु समावेश गरिएको छ ।यस उपधाराको उद्देश्यका लागि सिप्ला लिमिटेडको सन्दर्भ सिप्ला लिमिटेडको सम्बद्ध निकाय, निर्देशक, अधिकारी, कर्मचारी, परामर्शदाताको लागि सन्दर्भ समावेश गर्नको लागि पनि डिम गर्दछ । सिप्ला लिमिटेडले यस साइटमा जानकारी सहि, पुरा वा अप टु डेट छ भनेर ग्यारेन्टी दिदैन ।जबकि सिप्ला लिमिटेडले यस साइटमा सुचनाहरु राख्नकोलागि  हरेक प्रयास गरेको छ, यस साइटका मालिक र योगदानकर्ताहरुले साइटमा समावेश जानकारीको शुद्धता, पूर्णता वा पर्याप्तताको बारेमा कुनै दाबी, प्रतिज्ञाहरु वा ग्यारेन्टीहरु दिदैनन् । किनकी सल्लाह प्रत्येक केसको विशिष्ट परिस्थितिहरुको अनुरुप हुनुपर्दछ । त्यसैले यस साइटमा कुनै पनि सक्षम मेडिकल चिकित्सकको सल्लाह विकल्पको रुपमा प्रयोग गर्नु हुदैन ।प्रयोगकर्ताले जहिले पनि आफ्नो स्वास्थ्यको बा