breathlessness

दौडिदा, कसरत गर्दा वा धेरै पैदल यात्रा गर्दा सास फुल्नु सामान्य हो । वास्तवमा कुनै पनि कडा शारीरिक गतिविधि पछि सास फुल्नु सामान्य हो । यद्यपि, तपाइँले यदि निम्न परिस्थितिहरू मध्ये कुनैमा सास फेर्न गार्हो हुन्छ भने, चिकित्सकसँग परामर्श गरेर समस्याको पहिचान एवं समाधान गर्न जरुरी छ ।

  • तपाइँलाई शारीरिक गतिविधि पछि पहिले भन्दा बढि सास फुल्छ ।
  • तपाइँ हल्का गतिविधि गरिरहनु भएको बेला पनि ब्रेथलेसनेस महशुस गर्नुहुन्छ।
  • तपाइँ विनाकारण सास फुलेको महशुस गर्नुहुन्छ ।