What is chronic obstructive pulmonary disease?

सीओपीडी पक्का गर्ने कुनै एउटा मात्र परिक्षण छैन । प्रारम्भिक अवस्थाको सीओपीडी पत्ता लगाउन व्यक्तिको धुम्रपान गरेको अवधी बाफ, धुवाँ, इर्रिटेन्ट (irritants) जस्ता कारकको सम्पर्कको विस्तृत जानकारी बाट थाहा हुन्छ । सीओपीडी निश्चित गर्न शारीरिक परिक्षण र फोक्सोको परिक्षण (स्पाइरोमेट्री) गरिन्छ ।

स्पाइरोमेट्री (Spirometry) एउटा फोक्सोको जाँच हो जुन एउटा सानो उपकरण बाट मापन गरिन्छ जसलाई स्पाइरोमिटर (Spirometer) भनिन्छ । यो उपकरणले तपाइँको फोक्सोले कत्ति राम्रोसँग काम गरिरहेको छ भनेर तपाईंले भित्र र बाहिर फालेको हावाको मात्रा र तपाइँले लिने सासको गतिलाई मापन गर्दछ।